एकहजार चौधसय वर्षभन्दा पुरानो लिच्छवीकालीन चैत्य फेला

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित लिच्छवीकालीन स्वयम्भू चैत्य फेला परेको छ ।
लिच्छवीकालीन स्वयम्भू चैत्य पुर्ननिर्माणको क्रममा जगसतह उत्खनन् गर्दा फेला परेको शिलाबाट निर्मित ऐतिहासिक चैत्य प्राप्त तथ्याङ्क अनुसार उक्त चैत्य एकहजार चौधसय वर्षभन्दा पुरानो भएको ठानिएको छ।
प्रतिक्रिया
Facebook Comment