सडक किनारामा फुलेका फूल

दाङ। दाङको घोराही उपमहानगरपालिका–१७ स्थित बर्गद्दीदेखि ओखरासम्मको करिब डेढ किलोमिटर सडकको दुवै छेउमा फूल फुलेर ढकमक छ ।
फूलबारी टोल विकास संस्था र प्रगति टोल विकास संस्थाले संस्थागत निर्णय गरेर आ–आफ्नो घरअगाडिको सडक छेउमा फूल रोप्न सुरु गरेपछि सडक सुन्दर देखिएको छ । संस्थाले फूल बिक्री गरेर आर्थिक लाभ समेत लिएका छन् ।
प्रतिक्रिया
Facebook Comment