खेतको गरामा त्रिपालमै बास
![खेतको गरामा त्रिपालमै बास](https://www.dcnepal.com/wp-content/uploads/2024/02/SankarShrestha_Malekhu_RSS_08_IMG_9359.jpg)
काठमाडौं। धादिङको मलेखु क्षेत्रमा खेतको गरामा त्रिपाल ओछ्याएर मिटर ब्याजपीडितहरु निन्द्रा मेटाउँदै छन्। मिटर ब्याज साहुजीले घरबास उठाएपछि पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट न्याय माग्दै २२ दिनदेखि उनीहरु पैदल हिडेर काठमाडौँतर्फ आइरहेका छन् ।
प्रतिक्रिया
Facebook Comment