कर्णाली पुलको परीक्षण

कर्णाली। आगलागीबाट क्षतिग्रस्त एसियाको नमूना कर्णाली पुलको सडक विभाग नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको विज्ञ टोलीले परीक्षण गरेको छ ।
पुलमाथि गुड्दै गरेको ट्रकमाथि सोमबार साँझ आगलागी हुँदा कर्णाली पुलको १४ सपोर्ट तारमा आंशिक क्षति पुगेको छ । हाल उक्त पुल बन्द गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment