दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं। नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
आइतबार १०.६२ अंकले घटेको सेयर बजार २०७०.२५ विन्दुमा पुगेर बन्द भएको छ।
यसदिन ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँको कारोबार भएको छ।
यसदिन ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० वटाको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया
Facebook Comment