पाथीभरा मन्दिरमा सङ्कलन भएको भेटी गणना गरिँदै

इलाम। इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा सङ्कलन भएको भेटी गणना गरिएको छ ।
पाथीभरा मन्दिरमा आठ महिनामा रु एक करोड चार लाख ५९ हजार १६४ भेटी सङ्कलन भएको छ ।
प्रतिक्रिया
Facebook Comment