मनोरम दिङ्बुचे भ्याली

काठमाडौं। दिङ्बुचे भ्याली सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा रहेको छ । समुन्द्री सतहबाट ४ हजार ४१० मिटरको उचाइमा रहेको बस्ती हुँदै पर्यटकहरु सगरमाथा आधार शिविर पुग्ने गर्छन् ।
प्रतिक्रिया
Facebook Comment