राप्रपाको प्रदर्शनले लियो उग्ररुप, निषेधित क्षेत्रमा प्रवेश (तस्बिरहरु)

काठमाडौं। राप्रपाको शक्ति प्रदर्शनले उग्ररुप लिएको छ।
मंगलबारदेखि सुरु गरेको शक्ति प्रदर्शनमा निषेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गरेपछि प्रहरीले अवरोध गरेको हो ।
काठमाडौंको भद्रकालीबाट सिहदरबार हुँदै माइतीघर मण्डलातर्फ प्रदर्शनकारीहरु अघि बढ्न खोज्दा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार छ। प्रहरीसँगको झडपले केही प्रदर्शनकारी घाइते समेत भएका छन्।
गत फागुन ९ गते प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाउँदै राप्रपाले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो।
प्रतिक्रिया
Facebook Comment