पाथीभरामा भक्तजनको घुइँचो

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पूजाअर्चनाका लागि मन्दिर परिसरमा भक्तजनहरुको घुइँचो लागेको छ। मङ्गलबार एकै दिन आठ हजार एक सय चार जनाले पाथीभराको दर्शन गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment