थिङ्गरमा सामूहिक आलुखेती

मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङ्गरमा ठेकार कृषक समूहका सदस्यहरुले सामूहिक आलु खेती गर्दैछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक र लोमान्थाङ गाउँपालिकाको प्राविधिक सहयोगमा थिङ्गरवासीले सामूहिक आलु खेती गरेका हुन् ।
प्रतिक्रिया
Facebook Comment