२८ जना सहसचिवको सरुवा (सूचीसहित)

डिसी नेपाल
१४ वैशाख २०८१ १३:५६

काठमाडौं सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो।

बिहीबार भएको सरुवामा भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन्। ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दाशको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ।

यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *