मनमोहक मुस्ताङको चुङजुङ गाउँ

मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को चुङजुङ गाउँ निकै रमणीय र मनमोहक रहेको छ। चरन क्षेत्रमा चर्दै गरेका घोडा, गाई र पृष्ठभूमिको सुख्खा पहाडले यहाँ पुग्ने जो कोहीलाई पनि लोभ्याउने गर्दछ । लोमान्थाङ देखि कोराला नाकामा जाने बैकल्पिक सडकमा समेटिएको चुङजुङ गाउँ पर्यटकको रोजाइमा पर्न थालेको छ।
प्रतिक्रिया
Facebook Comment