बसाइँसराइका कारण बस्न योग्य घर खाली

बागलुङ। बागलुङको जैमिनी नगरपालिका–५ स्थित बिनामारे गाउँ बसाइँसराइले रित्तिदै गएको छ । एक दशक अगाडिसम्म ८८ घरपरिवार रहेकोमा अहिले करिब ३० घरपरिवार मात्र रहेका छन् । यहाँबाट दैनिक बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
प्रतिक्रिया
Facebook Comment