लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै

बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै छ। बैठकमा आर्थिक वर्ष २०८१ र ०८२ को ‘प्रदेश विनियोजन विधेयक, २०८१ का सिद्धान्त र प्राथमिकता’ माथि छलफल गरिने कार्यसूची रहेको छ ।
आइतबार प्रदेश बसेको बैठकमा अर्थमन्त्री चेतनारायण आचार्यले बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका थिए।
प्रतिक्रिया
Facebook Comment