प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल जारी
काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१ र ०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियो भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै छलफल जारी रहेको छ। अहिले दलीय आधारमा बजेटमा दुई दर्जनभन्दा बढी सांसदले छलफलमाथि भाग लिदैँ छन् ।
प्रतिक्रिया
Facebook Comment