लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

तुलसीपुर । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम आज प्रस्तुत गरिदैंछ।
लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
प्रदेशसभाको बैठक अहिले बिहान ११ बजे बस्ने कार्यसूची रहेको पनि सचिव पुनले जानकारी दिए ।
प्रतिक्रिया
Facebook Comment