गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

डिसी नेपाल
२१ जेठ २०८१ १७:०२

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर  गरेको हो।

उनीहरूमाथि ढंगाखानीमा अनियमितता गरेको आरोप छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *