पोखरामा सहकारीपीडितले प्रधानमन्त्रीलाई देखाए कालो झण्डा

डिसी नेपाल
२३ जेठ २०८१ १४:२६

पोखरा।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराममा कालोझण्डा देखाइएको छ ।

पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउनेक्रममा सूर्यदर्शन सहकारी पीडितले प्रधानमन्त्री प्रचण्डलाई कालो झन्डा प्रदर्शन गरेका थिए।

प्रहरीले कालोझण्डा देखाउने केही सहकारी पीडितलाई पक्राउ गरेको छ।

आफूलाई कालोझण्डा देखाएपछि उनले सरकार सरकार पीडितहरूको पक्षमा रहेको र ५ लाखसम्मको बचत फिर्ता गर्ने यही सरकार भएको बताएका थिए । उनले आफूलाई कालोझण्डा देखाएर ब्लण्डर गरेको बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *