कोठीभिर र हिमशृङ्खलाको दृश्य

रोल्पा। रोल्पा सुनछहरी गाउँपालिका-३ को भूभागमा पर्ने कान्छी कोठीभिरबाट देखिने अन्य दुई वटा कोठीभिर र हिमशृङ्खलाको दृश्य ।
रोल्पा, प्युठान्र बाग्लुङ जिल्लाको सिमानामा पर्ने कोठीभिर समुद्री सतहबाट तीन हजार तीन सय मिटरदेखि तीन हजार छ सय ५९ मिटरसम्म फैलिएका तीनवटा चुचुराहरु छन ।
तस्बिर: कुलदीप न्यौपाने र रासस
प्रतिक्रिया
Facebook Comment