अवरुद्ध सडक खुलाउन ढुङ्गा हटाउँदै

डिसी नेपाल
६ असार २०८१ ९:०४

लमजुङ। चामे सडक सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका(६ खरखरेभिरमा अविरल वर्षाका कारण बुधबार राति गएको पहिरोले अवरुद्ध सडक बिहीबार बिहान हटाउने प्रयास गर्दै यात्रु । यस सडक अवरुद्ध हुँदा सवारीसाधन अलपत्र परेको छ।

तस्बिर: जनक श्रेष्ठ र रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *