सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार (विज्ञप्तिसहित)

डिसी नेपाल
९ असार २०८१ १६:०९

काठमाडौं। सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् ।

राजदूतमा नियुक्त गर्नु अघि आफूसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस फिर्ता लिन अनुरोध गरेको जानकारी दिएका छन्।

उनले राजदुत नियुक्ति सम्बन्धि विगतमा सरकारले तय गरेका मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदुतको कार्यकालको विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेको बताएका छन्।

सरकारले गएको शुक्रबार उनलाई दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *