पेरिस ओलम्पिकमा मनिता श्रेष्ठ प्रधान छनोट

काठमाडौं। मित्र राष्ट्र फ्रान्सको पेरिसमा सञ्चालन हुने ‘गृष्मकालीन पेरिस ओलम्पिक’ मा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनोट हुन सफल भएकी छिन् ।
आगामी २०८१ साउन ११ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्ड मार्फत उनी छनोट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment