नयाँ सत्ता समीकरणमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं। कांग्रेस एमालेको नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सहभागी नहुने भएको छ ।
आज बसेको सचिवालय बैठकले परिवर्तित गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु भएपछि पार्टी सरकारबाट बाहिरिनिे निर्णय समेत गरेको छ ।
प्रतिक्रिया
Facebook Comment