रास्वपा केन्द्रीय समितिको बैठक जारी

डिसी नेपाल
१९ असार २०८१ ८:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी रहेको छ।

बैठक बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा सुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा। मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *