प्रतिनिधिसभाको बैठक फेरि सर्यो

काठमाडौं। प्रतिनिधि सभाको बैठक फेरि सारिएको छ ।
अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।
आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो।
प्रतिक्रिया
Facebook Comment