कर्णालीमा साउन १ गते सार्वजनिक बिदा

डिसी नेपाल
३१ असार २०८१ ६:३६

कर्णाली। ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *