मन्त्रिपरिषद्को बैठक जारी

डिसी नेपाल
१० साउन २०८१ १५:३१

काठमाडौं। मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा दैनिक प्रशासनिक काम कारबाही तथा केही राजदूत फिर्ता र सिफारिस बारे निर्णय हुनसक्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *