९१ न्यायाधीशको एकैपटक सरुवा

काठमाडौं। न्याय परिषदले ९१ न्यायाधीशको सरुवा गरेको छ।
मंगलबार बसेको परिषदको बैठकले उच्च अदालतका २६ जना र जिल्ला अदालतका ६५ जना न्यायाधीशहरुको सरुवा गरेको हो।
प्रतिक्रिया

Facebook Comment