डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

डिसी नेपाल
२१ साउन २०८१ ९:१८

भक्तपुर। साउनको तेस्रो सोमबार बिहान भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो लागेको छ ।

तस्बिर: चन्द्रकला क्षेत्री र रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *