भारत काभा महिला भलिबलको फाइनलमा

डिसी नेपाल
२२ साउन २०८१ १६:४५

काठमाडौं। भारत काठमाडौंमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ।

भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो।

अब भारतले उपाधिका लागि नेपाल र इरानबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *