रियलले जित्यो यूईएफए सुपर कप

डिसी नेपाल
३१ साउन २०८१ ७:१५

काठमाडौं। यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ।

गएराति वार्सामा भएको खेलमा म्याड्रिड एटलान्टालाई २-० ले हराउँदै रियलले उपाधि जितेको हो।

खेलको ५९ औं मिनेटमा रियलका फेड भाल्भेरडेले पहिलो गोल गरेका थिए।

लगत्तै एमबापेले ६८ औं मिनेटमा दोस्रो गोल थपेपछि म्याड्रिडले कुनै गोल फर्काउन सकेन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *