साफ यु-२० च्याम्पियनसिपः पहिलो हाफमा नेपालमाथि बंगलादेशको अग्रता

डिसी नेपाल
१२ भदौ २०८१ १६:१४

काठमाडौं। साफ यु-२० च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा फ्री-किकबाट गोल गर्दै १-० को अग्रता लिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *