निजामती सेवा दिवसको अवसरमा ४० उत्कृष्ट कर्मचारी पुरस्कृत (सूचीसहित)

डिसी नेपाल
२२ भदौ २०८१ ११:४९

काठमाडौं। निजामती सेवा दिवसको अवसरमा आज सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आयोजना गरिएको २१औँ निजामती सेवा दिवस समारोहमा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन्।

यो वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गरिएको छ। उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ। २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष पनि छनोट गर्न सकेन।

पुरस्कार पाउने कर्मचारीको सूचीः

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *