समीक्षा र एसराजको अभिनयमा ‘हातैमा चुरा छन् छन्’ सार्वजनिक

डिसी नेपाल
२३ भदौ २०८१ १०:०३

काठमाडाैं। गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन् छन्’ रिलिज भएको छ।

आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ। गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ।

यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्। विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन्।

भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराच को अभिनय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *