रणवीर र दीपिकालाई पुत्रीलाभ

डिसी नेपाल
२३ भदौ २०८१ १६:५३

काठमाडौं। बलिवुड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई पुत्री लाभ भएको छ । टाइम्स अफ इण्डियाका अनुसार दिपीकाले आइतबार छोरीलाई जन्म दिएकी हुन् ।

रणवीर र दीपिकाले आधिकारीक रुपमा भने अहिलेसम्म जानकारी दिएका छैनन् । गत फेब्रुअरीमा दुवैले सामाजिक सञ्जालमार्फत सेप्टेम्बरमा आफु अभिभावक बन्ने घोषणा गरेका थिए ।

केहि बर्षको अफ्येर्सपछि रणवीर र दीपिकाले २०१८ मा विवाह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *