‘हाँसो राखे बन्धकीमा’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२६ भदौ २०८१ ११:४७

काठमाडौं। प्रियसी म्युजिकले लोकप्रिय गायिका अञ्जु पन्तको ‘हाँसो राखे बन्धकीमा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक गरेको छ।

फिल्मी शैलिमा निर्माण गरिएको भिडियोमा सुर्यमान श्रेष्ठ, शिल्पा पोखरेल आदिको अभिनय रहेको छ भने निर्देशन बबिता श्रेष्ठले गरेका हुन्।

श्रीयास्त्री थापाको शब्द, सनम पुरुष राईको संगीत, कल्पेश बिश्वकर्माको सम्पादन, उत्तम हुमगाईले खिचेको भिडियो पूर्णिमा श्रेष्ठले निर्माण गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *