कोशी प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य

डिसी नेपाल
५ असोज २०८१ १४:५६

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौंअधिवेशन अन्त्य भएको छ ।

कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन  शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेका हुन्  ।

शुक्रबार प्रदेश सभाको बैठकमा सभामुख अम्बरबहादुर बिष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभाको अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *