खाली भयो नुवाकोट जिल्ला कारागार

डिसी नेपाल
५ असोज २०८१ १६:१९

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुंगेस्थित नुवाकोट जिल्ला कारागार ।

हाल दुई जना सुरक्षाकर्मीले यहाँ रहेको रित्तो कारगारमा सरसामग्रीको सुरक्षार्थ पहरा दिँदै आएका छन्।

तस्बिरःरामहरि न्यौपाने/रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *