कोशी ब्यारेजबाट बस नदीमा खस्यो

डिसी नेपाल
१० असोज २०८१ १८:४७

विराटनगर। कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ।

विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस बिहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ।

बस खसेको जानकारी पाउनासाथ प्रहरी टोलि खटिएको बताइए पनि दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *