पशुपतिमुनि रिङरोडको बागमती पुलमा अड्किएको शव भेटियो

डिसी नेपाल
१३ असोज २०८१ ११:४१

काठमाडौं । पशुपति मन्दिर भन्दा केही तल तिलगंगामा रिङरोडमा बनेको बागमतीको पुलमा शव भेटिएको छ ।

तिलगंगाको किरियापुत्री घरभन्दा पछाडिपट्टि पुलमा अड्किएको अवस्थामा शव फेला परेको हो । शवको पहिचान खुल्न नसकेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *