सिंहदरबारमा सर्वदलीय बैठक जारी

डिसी नेपाल
१३ असोज २०८१ १४:३०

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बाेलाएकाे सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेकाे छ।

अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेकाे हाे।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ। केही जिल्लामा मानवीय क्षति भएको छ। सडक, पुलपुलेसा पनि भत्किएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *