ग्रीन सिटी हस्पिटल र सञ्चय काेषबीच स्वास्थ्य उपचार योजनामा सम्झाैता

डिसी नेपाल
१४ असोज २०८१ १०:४५

काठमाडाैं। ग्रीन सिटी हस्पिटल र कर्मचारी सञ्चय कोष बीच स्वास्थ्य उपचार योजनामा हस्ताक्षर भएको छ।

यस योजना अन्तर्गत ग्रीनसिटी अस्पतालले कोषको सञ्चयकर्ता वा निजको पति वा पत्नीलाई उपचार गराउने छ र कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षा योजना सञ्चालन विनियम,२०८० अनुसार उक्त स्वास्थ्य उपचार खर्च सोधभर्ना उपलब्ध गराउनेछ सहमति भएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *