विपद् जोखिम व्यवस्थापन कार्यकारी समितिको बैठक जारी

डिसी नेपाल
१८ असोज २०८१ १६:०७

काठमाडौं। गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक जारी  छ ।

बैठक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा जारी रहेको छ । बैठकमा विपदपछिको उद्धार, राहत र पुनस् निर्माणको बारेमा छलफल हुने बताइएको छ।

हालैको बर्षापछि सरकारले उद्धार र राहतमा प्रभावकारी काम गर्न नसको आरोप लागिरहेका बेला समितिको बैठक बसेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *