नेपाल प्रिमियर लिगमा शरद भेषवाकर अनसोल्ड

काठमाडौं । नेपाली क्रिकेटर शरद भेषवाकर नेपाल प्रिमियर लिगमा अनसोल्ड भएका छन् ।
क्याटेगोरी ए मा १० लाख रुपैयाँमा नाम राखेका उनलाई कुनैपनि टोलीले लिन चाहेनन् । अब उनलाई लिन चाहेको खण्डमा ग्रेड बी मा ५ लाख रुपैयाँमा लिनुपर्ने हुन्छ । उनी नेपाली फ्रेन्चाइज इतिहासमा पहिलो पटक अनसोल्ड भएका हुन्।
प्रतिक्रिया
Facebook Comment