एमाले सचिवालय बैठक बस्दै, बाढीपिडितका बारेमा छलफल हुने

डिसी नेपाल
२४ असोज २०८१ ९:४७

काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बस्दैछ। च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सो बैठक बस्नेछ ।

बैठक अपरान्ह १२ बजे देखी सुरु हुनेछ।

आजको बैठकमा बडा दशैंको शुभकामना आदानप्रदान तथा देशभरी भएका बाढी पहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *