लिङ्गे पिङमा मच्चिदै बालिका

डिसी नेपाल
२४ असोज २०८१ १३:२७

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीका स्थानीयबासीले दसैँको अवसरमा हालेको लिङ्गे पिङमा मच्चिदै बालिका । घटस्थापना सुरु भएदेखि नै गाउँमा दसैको रमाइलो सुरु हुन्छ । यही रमाइलोका लागि गाउँघर र टोलटोलमा हालिने लिङ्गे पिङ हिजोआज लोप हुने अवस्थामा छ ।

तस्बिरः राधिका बुढाथोकी-रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *