गुल्मीको मालिकातर्फ जाँदै गरे जीप दुर्घटना: १४ घाइते

काठमाडौं। बुटवलबाट हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भिर छ । लु १ ज ४४४८ नम्बरको जीप शुक्रबार बिहान रिडी–बुर्तिबाङ सडकखण्ड अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका– ५ इन्द्रेगौंडामा दुर्घटना भएको हो ।
जीप दुर्घटनामा १४ जना घाइते भएको र दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरीले जनाएको छ। जीप आफैं अनियन्त्रित भई बाटोबाट अन्दाजी १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment