खड्क देवीको मन्दिरमा श्रद्धालुहरूको घुइँचो

गुल्मी । बडादसैँमा नवमीको अवसरमा गुल्मीको धार्मिक एवं ऐतिहासिकस्थल मुसिकोट नगरपालिकामा रहेको बाइसे–चौबिसे राज्यअन्तर्गत पर्ने मुसिकोट दरबार परिसरमा रहेको खड्क देवीको मन्दिरमा शुक्रबार बिहान पूजाआजा र दर्शनका लागि उपस्थित बनेका श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।
यहॅा नवमीको दिन बर्सेनि हजारौँ मानिसहरूको मेला लाग्ने गर्दछ ।
प्रतिक्रिया
Facebook Comment