सभामुख घिमिरेले त्रयोदशीका दिन टीका लगाउने

डिसी नेपाल
२५ असोज २०८१ १२:२६

काठमाडौं। सभामुख देवराज घिमिरेले दसैँको टीका त्रयोदशीका दिन मात्रै लगाउने भएका छन् । पारिवारिक शोकका कारण सभामुख देवराज घिमिरेले उक्त दिन टीका ग्रहण गर्ने भएका हुन् ।

‘उनकी ९३ वर्षीया आमा भीमकुमारी घिमिरेको हातबाट टीका लगाउने उनको सचिवालयले दिएको जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *