पित्तर सेलाउन जाँदै थारु महिला

दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका– ३ स्थित खुरुरिया गाउँका थारु समुदायको महिला शुक्रबार पितृ पूजा गरेको पित्तर सेलाउन राप्ती नदीमा जाँदै । थारु समुदायले परापूर्वकालदेखि दसैँको महानवमीका दिन पितृ पूजा गर्ने चलन छ ।
तस्बिरः कुलदीप न्यौपाने-रासस
प्रतिक्रिया
Facebook Comment